Mon Nov 28 2022
मुख्य खबर

ओली पहिलो नम्बरको अध्यक्ष होईनन् : माधव नेपाल

काठमाडौं-दाहाल नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पहिलो नम्बरको अध्यक्ष नभएको बताएका छन्।

नेकपाले काठमाडौंमा आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै उनले ओली पहिलो नम्बरको अध्यक्ष भनेर कहीँ कतै उल्लेख नभएको बताए ।

नेकपाको नभइ ओली गुटको पहिलो अध्यक्ष भएको नेपालको भनाई छ । कसैले नदिएपनि ओली भने ताज पहिरिए ‘राजा भएर’ हिँडिरहेको उनको भनाई छ ।