Thu Dec 1 2022
आर्थिक

नेपाली बजारमा आज सुनको भाउ घट्यो

काठमाडौं-नेपाली बजारमा आज सुनको भाउ केही घटेको छ । आज सुन तोलाको ४ सय रुपैयाले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।