रामकुमारी झाँक्री पक्राउका तस्विरहरु

रामकुमारी झाँक्री पक्राउका तस्विरहरु
बिहिबार, माघ २९, २०७७

काठमाडौं-राज्यविरुद्धको कसुरको आरोपमा नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।

प्रहरीले उनलाई काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट आज पक्राउ गरेको हो । एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।

थप तस्वीरहरु :