नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

मोरङ – नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश – १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।
विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए । आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।
सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।
कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ । केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्याली निस्कने छन् ।
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै
-
कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ : डा भट्टराई
-
मृतकको डिम्याट खाताबाट आईपीओ
-
संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा
-
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन
-
अब वेबसाइटबाटै माटो परीक्षण
-
नयाँ सरकार गठनमा सकस
-
मेसीको दुई गोलमा बार्सिलोना विजयी
-
के हुन्छ संवैधानिक नियुक्ति ?
-
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान
-
शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १४ गते बुधबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १३ गते मंगलबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै
-
कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ : डा भट्टराई
-
मृतकको डिम्याट खाताबाट आईपीओ
-
संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा
-
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन
-
अब वेबसाइटबाटै माटो परीक्षण
-
नयाँ सरकार गठनमा सकस
-
मेसीको दुई गोलमा बार्सिलोना विजयी
-
के हुन्छ संवैधानिक नियुक्ति ?
-
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान
-
शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला