प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च

काठमाडौँ– सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको रकम हो।
प्राधिकरणका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटी/सेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसिनिङ, सिसिटिभी, बगैंचा, फर्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रूपैयाँ खर्च भएको छ। प्राधिकरणले सिंहदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ।
तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो। प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन यो रकम खर्च गरिएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
-
आधिकारिक र वैधानिक नेकपा हामी नै हौँ : प्रचण्ड
-
देउवाले भने– म प्रधानमन्त्रीको रेसमा छैन
-
अविश्वासको प्रस्ताव सामना गर्ने नेकपा ओली पक्षीय संसदीय दलको निर्णय
-
मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्रीले भने– यस्तो बेलामा हो लड्डु खाने
-
काठमाडौँ आइपुग्यो मेलम्चीको पानी
-
ओली समूहको संसदीय दलको बैठक बस्दै
-
काठमाडौँ उपत्यकालगायत देशका पहाडी भूभागमा सामान्य वर्षा
-
नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलमा आज दुई खेल हुँदै
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
-
विश्वभर ९ करोड २२ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
-
इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता
-
भारतमा थप १८ हजार २९२ जनामा कोरोना संक्रमण
-
मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
-
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य
-
आज २०७७ फागुन २२ गते शनिबार, यस्तो छ आजको राशिफल
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार
-
कालिज फर्ममा चितुवा आतंकः सयबढी कालिज नष्ट
-
भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बयानका क्रममा बलात्कार गरेको स्वीकारे
-
सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक