सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण : नेता खनाल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्चको निर्णय ऐतिहासिक भएको बताएका छन् । नेता खनालले संसद पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण भएको बताए ।
उनले केपी ओलीको शत्ता शासनको अन्त्य भएको बताउँदै अब दलहरु मिलेर नयाँ सरकार गठन गर्ने बताए ।
उनले भने, ‘ अब हामीले नयाँ सरकार गठन गर्नुपर्छ । नयाँ सरकारले नयाँ प्रतिबद्धता, नयाँ नीति र कार्यक्रमका साथमा अघि बढ्नुपर्छ । हामी त्यसका लागि सबै राजनीतिक दलसँग कुराकानी गरेर अघि बढ्छौँ ।’
नेपाली कांग्रेस, जनता समाजवादी दललगायतका संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने नेता खनालले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘अब जनताको आशा अपेक्षालाई पूरा गर्ने बेला आएको छ । हामी जन अपेक्षा अनुसार काम गर्नेगरी अघि बढ्छौँ ।’
उनले तत्काल नेकपाको सँग एकीकरण हुने सम्भावना नरहे पनि चाँडै पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए ।
नेता खनालले भने, ‘अहिले एकीकरण हुने म सम्भव देख्दिन, अहिले पनि नेकपा विभाजन भएको छैन । सानो समूह टुक्रिएको हो । अब सबैलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ । केपी ओलीले पार्टीलाई चोइट्याउने क्रममा आफ्नो वरपर पार्नुभएको छ । केही साथीहरु भ्रममा हुनुहुन्थ्यो । अब भ्रम मुक्त हुनुभएको छ । ती साथीहरु अब पार्टीमा फर्किएर आउँछन् । जसजसले कमजोरी सच्याउँदै पार्टीमा फर्किएर आउनुहुन्छ । उहाँहरुलाई हामी हार्दिक स्वागत गछौँ र पार्टीलाई एक ढिक्का बनाएर लैजान्छौँ ।’
-
२३ गते संसद बैठक बोलाउन मन्त्रिपरिषदको निर्णय
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १५शनिबार)
-
सेनाले बनाउँदैछ छुट्टै गुप्तचरी संयन्त्र, किन ?
-
भारतको सहयोगमा २५ स्वास्थ्य चौकीको पुनर्निर्माण
-
पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कघातको शल्यक्रिया सम्पन्न, आइशियु कक्षमा सारियो
-
एक महिनाभित्रै चालक अनुमतिपत्र
-
प्रवीण बाँस्तोला हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान
-
अमेरिकाले साउदी अरबका पत्रकार खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै
-
दरबार हाई स्कुललाई चिनियाँ सरकारको सहयोग
-
इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण
-
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
-
विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृह मन्त्रालयको सर्कुलर
-
मलेसियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरू
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार