यस्तो छ आजको शुभ साइत

आज चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।
आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।
साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६ः३४ बजेदेखि ८ः०० बजेसम्म लाभ बेला
बिहान ८ः०० बजेदेखि ९ः२६ बजेसम्म अमृत बेला
बिहान ९ः२६ बजेदेखि १०ः५१ बजेसम्म काल बेला
बिहान १०ः५१ बजेदेखि १२ः१७ बजेसम्म शुभ बेला
बिहान १२ः१७ बजेदेखि १ः४२ बजेसम्म रोग बेला
दिनमा १ः४२ बजेदेखि ३ः०८ बजेसम्म उद्धेग बेला
दिनमा ३ः०८ बजेदेखि ४ः३४ बजेसम्म चर बेला
दिउँसो ४ः३४ बजेदेखि ५ः५९ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
कीर्तिपुुर र नवलपरासीमा आजदिनभर विद्युत् बन्द गरिने
-
२३ गते संसद बैठक बोलाउन मन्त्रिपरिषदको निर्णय
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १५शनिबार)
-
सेनाले बनाउँदैछ छुट्टै गुप्तचरी संयन्त्र, किन ?
-
भारतको सहयोगमा २५ स्वास्थ्य चौकीको पुनर्निर्माण
-
पूर्वमन्त्री नवीन्द्रराज जोशीको मस्तिष्कघातको शल्यक्रिया सम्पन्न, आइशियु कक्षमा सारियो
-
एक महिनाभित्रै चालक अनुमतिपत्र
-
प्रवीण बाँस्तोला हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान
-
अमेरिकाले साउदी अरबका पत्रकार खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै
-
दरबार हाई स्कुललाई चिनियाँ सरकारको सहयोग
-
इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण
-
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
-
विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृह मन्त्रालयको सर्कुलर
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार