नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित

नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित
बिहिबार, फाल्गुन १३, २०७७

काठमाडौ । नेकपा ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिए सगैं आज स्थायी कमिटी बैठक बोलाइएको थियो ।

केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएपछि अर्काे सुचना नआएसम्मको लागि बैठक स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।