संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सोमवार, चैत्र ३०, २०७७

काठमाडौँ– आज प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो एक बजे बस्‍ने बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची राखिएको छ । संसदमा सूचना प्रविधिलगायतका विधेयक पनि पेस हुने कार्यसूची छ ।

यस्तो छ सम्भावित कार्यसूची