बिहीवार कतिमा भइरहेको छ सुनको कारोबार ?

बिहीवार कतिमा भइरहेको छ सुनको कारोबार ?
बिहिबार, बैशाख १६, २०७८

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीवार छापावाल सुन २ सय रुपैयाले बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । बुधवार छापावाला सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवार तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीवार चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।