एकैदिन ५५ संक्रमितको मृत्यु

एकैदिन ५५ संक्रमितको मृत्यु
मङ्लबार, बैशाख २१, २०७८

काठमाडौँ– आज ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुहोस मन्त्रालयले जारी गरेको सूचना