दक्षिण अफ्रिकी एक ३६ वर्षीया महिलाले जन्माइन् १० शिशु

दक्षिण अफ्रिकी एक ३६ वर्षीया महिलाले जन्माइन् १० शिशु
बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौँ – दक्षिण अफ्रिकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छन् ।

३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियास्थित एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको गाउटेङ प्रान्तको सामाजिक विकास विभागले जनाएको छ ।

उनले एकैपटक १० शिशु जन्माएसँगै गिनिज वर्ल्ड रेकर्ड समेत राखेकी छिन् ।

तस्वीरः एएनए