सवारी लाइसेन्ससम्बन्धी सेवा आज देखि सुचारु हुने, यस्तो छ सूचना

सवारी लाइसेन्ससम्बन्धी सेवा आज देखि सुचारु हुने, यस्तो छ सूचना
मङ्लबार, असार ८, २०७८

काठमाडौं – कोरोना भाइरस महामारीका कारण लामो समय देखि रोकिएको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले पुनः सुचारु गर्ने भएको छ ।

कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको कार्यालयले सूचना जारी गर्दै सेवा पुनः सुचारु गर्ने बताएको हो ।

असार ८ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने छ ।

यस्तो छ सूचना