जोडिनुहोस
  • होमपेज
  • भारतले उद्धार टोली पठाएकोमा टर्कीद्वारा प्रशंसा

भारतले उद्धार टोली पठाएकोमा टर्कीद्वारा प्रशंसा

नयाँ दिल्ली— टर्कीमा विनाशकारी भूकम्प परेका घाइतेको उद्धार तथा खोजी गर्न भारतले टोली पठाएकोमा टर्कीले प्रशंसा गरेको छ । २४ भारतका लागि टर्कीका राजदूत फिरात सुनेलले उद्धारका लागि टोली पठाउने देशहरूमध्ये भारत पनि एक हो र यस्तो विपद्को बेला सहयोग गरेकोमा भारतलाई प्रशंसा गरेका छन् ।

टर्कीमा केही साता अघि ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भारतलाई मित्र भन्दै सुनेलले नयाँ दिल्लीको सहयोग देशका लागि ठूलो नैतिक समर्थन भएको बताए । । यो भुकम्पमा परि ४५ हजार भन्दा बढी मान्छेको मृत्यु भईसकेको छ भने टर्कीका १० प्रान्तका करिब १ करोड ४० लाख मानिस घाइते भएका छन् ।

दक्षिणपूर्वी टर्कीमा प्रभावित भएको थियो, यो ठूलो प्रकोप हो।स्रोतहरूका अनुसार यो पश्चिमी एसियाको इतिहासमा सबैभन्दा विनाशकारी भूकम्पहरू मध्ये एक हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका