यस्तो छ आजको विदेशी मुद्राको सटही दर [हेर्नुहोस् सूची]

यस्तो छ आजको विदेशी मुद्राको सटही दर [हेर्नुहोस् सूची]
सोमवार, साउन ११, २०७८

काठमाडौँ– सोमबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ ८० पैसा र बिक्री दर प्रति युरो १ सय ४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी सटही दर