काठमाडौँ उपत्यकामा थप ९९९ जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा थप ९९९ जनामा कोरोना संक्रमण
सोमवार, साउन ११, २०७८

काठमाडौँ– काठमाडौँ उपत्यकामा थप ९९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना कोरोना संक्रमित थपिएका हुन् ।