पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

१ हजार ९९३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
बुधबार, साउन १३, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । भने ३३ जनाको मृत्यु भएको छ ।

१ हजार ९९३ जना डिस्चार्ज भएका छन् । १५ हजार ८०८ जनामा नमुना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।