Mon Jul 4 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा ७ सय १५ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्।

यस्तै काठमाडौं उपत्यकामा ९ हजार ७८४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६ हजार ४०, ललितपुरमा २हजार २६६ र भक्तपुरमा १ हजार ४७८ सक्रिय संक्रमित छन्।