जोडिनुहोस
  • होमपेज
  • विद्यालयले किताब र पोसाक बेच्ने काम निर्देशिका विपरित भएकाले दण्डणीय छः मेयर शाह

विद्यालयले किताब र पोसाक बेच्ने काम निर्देशिका विपरित भएकाले दण्डणीय छः मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएकाले दण्ड सजाय हुने बताएका हुन् ।

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक९पटक आइरहेकाले महानगरका मेयर शाहले विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका