जोडिनुहोस
  • होमपेज
  • नाबालिका बलात्कार अभियोगमा व्यापारी चटौतलाई १८ वर्ष एक महिना कैद सजाय

नाबालिका बलात्कार अभियोगमा व्यापारी चटौतलाई १८ वर्ष एक महिना कैद सजाय

काठमाडौं । चौध वर्षीया नाबालिग बालिकालाई बलात्कार अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष एक महिनाको कैद सजाय हुने भएको छ । क्षेतीपूर्तिमा पिडितले ८ लाख पाउने भएकी छिन् ।

व्यापारी शुसिलमाथि बारम्बार बालिका बलात्कारको आरोप लागेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीले चौटतलाई चैत १५ गते बलात्कार मुद्दा दोषी ठहर गरेपछि आज १८ वर्ष एक महिनाको कैद सजाय तोकिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका