जोडिनुहोस
  • होमपेज
  • सिन्धुलीमा भारतीय कार दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो

सिन्धुलीमा भारतीय कार दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो

सिन्धुली– विपि राजमार्ग अन्तरगत सिन्धुलीगढी नजिकै भारतीय कार दुर्घटना हुँदा ४ जनको मृत्यु भएको छ ।

दुर्घटनामा परी एक जना घाईते भएका छन् । बिआर ६ डिडि ०७८७ नम्वरको पुर्वबाट काठमाडौँ जाँदै गरेको कार दुर्घटना हुँदा ३ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनएको छ ।

भारतिय गाडी बिआर ६ डिडि ०६८७ दुर्घटनामा परी मृत्यु हुनेमा भारतको विहारको भगवती स्थान ८ मण्डीपुरका करिब ४२ वर्षिय गवर सिंह, ३६ वर्षिय मनोज सिंह, ३३ वर्षिय राकेश कुमार सिंह, ३२ वर्षिय अविशेषक सोनर रहेको सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । गम्भीर घाइते ४७ वर्षका धर्वेन्द्र कुमार सोनरलाई सिन्धली अस्पताल बाट थप उपचारको लागि ट्रमा सेन्टर पठाएको उनको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका