नेपाली बजारमा आज कति छ सुनचाँदीको भाउ ?

नेपाली बजारमा आज कति छ सुनचाँदीको भाउ ?
आइतवार, भदौ २७, २०७८

काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।