Mon Jan 24 2022
मुख्य खबर

काठमाडौँ उपत्यकामा थप ३९७ जनामा कोरोना संक्रमण

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७४ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ७० जना कोरोना संक्रमित थपिएका हुन् ।