Wed Jan 19 2022
देश

एमालेले माग्यो सभामुख सापकोटाको राजीनामा माग

एमालेले माग्यो सभामुख सापकोटाको राजीनामा माग

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेको छन् ।

मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै, एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाको राजीनामा माग गरेका हुन् ।

एमालेका सांसद श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको आरोप लगाउदै सभामुख सापकोटाको राजीनामा माग गरेका हुन्

बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।