जोडिनुहोस
  • होमपेज
  • प्रहरी साथी हामी फूल लिएर आउँछौं, तिमी दमन गर्ने भूल लिएर नआऊ : मिटरब्याज पीडित

प्रहरी साथी हामी फूल लिएर आउँछौं, तिमी दमन गर्ने भूल लिएर नआऊ : मिटरब्याज पीडित

काठमाडौँ- मिटरब्याज पीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्ति बाटिकादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।

‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

मिटरब्याज पीडितको आन्दोलनप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका