दशैँमा धेरैको रोजाइ च्याङ्ग्रा

दशैँमा धेरैको रोजाइ च्याङ्ग्रा
बुधबार, अशोज २७, २०७८

यो वर्ष दशैँमा धेरैले च्याङ्ग्रा किनेका छन् ।

बिगतका वर्षको तुलनामा यो वर्ष च्याङ्ग्रा रोज्ने नेपालीको संख्या बढेको छ ।