Fri Jan 21 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा २ सय ३५ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ३५ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा २ हजार ४१२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १ हजार ३०१ ललितपुरमा ५५२ र भक्तपुरमा ५५९ सक्रिय संक्रमित छन्।