Sun Jan 16 2022
आर्थिक

बुधबार सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । साताको चौंथो कारोबार दिन आज पनि सेयर बजारले उकालो लागेको छ ।

आज सेयर बजार दोहोरो अंकले बढेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ बिन्दुमा पुगेको छ ।