जोडिनुहोस
  • होमपेज
  • रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका सुनाए । उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो, के भयो थाहा छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका