Mon Jan 17 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका हुन् ।