Fri Jan 28 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १४० संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २ हजार ४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा २ हजार ४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ५५१ र भक्तपुरमा ५०४ सक्रिय संक्रमित छन्।