जोडिनुहोस
  • होमपेज
  • उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समितिमा

उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समितिमा

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सांसद उपेन्द्र यादव राज्यव्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनयन भएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेलाई सो समिति सदस्यमा मनोनयनका लागि गरेको प्रस्ताव सदनले अनुमोदन गरेको हो ।

सांसद यादव हालै भएको प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका