जोडिनुहोस
  • होमपेज
  • नेपाल प्रहरीका २२ डीएसपीहरू एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका २२ डीएसपीहरू एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवा सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार अबेर रातीसम्म बसेको बढुवा समितिले उनीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरू यसअघिका बढुवामा छुटेको टोलीका डीएसपी समेत रहेका छन् । तर, यसपटक पनि निर्मला हत्या प्रकरणको अनुसन्धानमा अनाहकमा सजाय पाएका डीएसपी अंगुर जिसी छुटेका छन्।

हेरौं बढुवा सिफारिस सूचीः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका