Mon Jan 17 2022
मुख्य खबर

बिजुलीबजारमा गुडिरहेको भ्यानमा अचानक आगलागी

काठमाडौ – विजुलिबजारमा गुडिरहेको भ्यानमा सोमबार विहान एक्कासि आगो लागेको छ । तरकारी लिन कालिमाटी जाने क्रममा हिँडेको बा १ ज ९१९५ नक्बरको भ्यानमा एक्कासि आगो लागेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय र प्रहरिको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ। समयमै आगो नियन्त्रणमा आएकाले कम क्षति भएको हो । आगलागिको कारणबारे अनुसन्धान भइरहेको छ ।