मोरङ । जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् खानाको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।