Sat Jan 22 2022
देश

मोरङ कारागारमा कैदी बन्दीबीच झडप, आधा दर्जन भन्दा बढी घाइते

मोरङ । जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन्

खानाको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।