Tue Jan 18 2022
मुख्य खबर

योगगुरू बाबा रामदेव काठमाडौं आउँदै

काठमाडौँ – योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् ।

पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौँ भारतबाट आउन लागेको हो ।

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।