Mon Jan 17 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा २०२ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा २०२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित थपिएका हसन ।

यस्तै काठमाडौं उपत्यकामा १ हजार ५०२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५०४, ललितपुरमा ५०१ र भक्तपुरमा ४९७ सक्रिय संक्रमित छन्।