Fri Jan 28 2022
मुख्य खबर

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लवले ३० गते नेपाल बन्द गर्ने

काठमाडौँ– नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु को मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने जनाएको छ। पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन्।

यस्तो छ विज्ञप्ती