Mon Aug 8 2022
आर्थिक

आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा रहेको छ ।

यस्तो छ आजको विनिमय दर