Thu Jan 27 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १ सय ७१ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १७१ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा १ हजार ५ सय ५९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८, भक्तपुरमा ४९१ र ललितपुरमा ५१० सक्रिय संक्रमित छन्।