जोडिनुहोस
  • होमपेज
  • बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरिएको छ।  गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।

346131858_951940082592417_5137929601622044611_n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका