जोडिनुहोस
  • होमपेज
  • १५६ यात्रु लिएर बैंग्लोर उड्न लागेको नेपाल एयरलाइन्सको जहाज चरासँग ठोकिएपछि ग्राउण्डेड

१५६ यात्रु लिएर बैंग्लोर उड्न लागेको नेपाल एयरलाइन्सको जहाज चरासँग ठोकिएपछि ग्राउण्डेड

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंलोर उड्न लागेको नेपाल एयरलाइन्सको आरए २२५ कलसाइन जहाज चरासँग ठोक्किएको छ ।

शनिवार १५६ यात्रु बोकेर बैंलोर उड्न लागेको उक्त जहाज चरासँग ठोकिएर ग्राउण्डेड भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

जहाजमा केही समस्या देखिएको छ । यो विषयमा अध्ययन हुने प्रवक्ता सिटौलाले जानकारी दिए ।

नेपालको आकाशमा हवाइ दुर्घटनाको प्रमुख कारणको रुपमा बर्ड स्टाइकलाइ मानिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका