Mon Jan 17 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १४४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १४४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित थपिएका हुन ।

यस्तै काठमाडौं उपत्यकामा १६०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५९० भक्तपुरमा ४६७ र ललितपुरमा ५५० सक्रिय संक्रमित छन्।