जोडिनुहोस
  • होमपेज
  • डेंगु रोग रोकथाम गर्न खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्ने

डेंगु रोग रोकथाम गर्न खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्ने

डेंगु रोग रोकथाम गर्न लामखुट्टेको लार्भा र बासस्थान खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि पूर्व मनसुन, मनसुन र मनसुन पश्चात् डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिने बताए।

उनले डेंगी, औँलो, कालाजार र हात्तीपाइले लगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न आवश्यक रकम विनियोजन गरेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका