Mon Jan 24 2022
देश

एमाले महाधिवेशनमा विदेशी पाहुनाको सम्बोधन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा आजदेखि सुरु भएको छ ।

सौराहाको होटल सेभेन स्टारको हलमा सञ्चालन भएको बन्दशत्रको सुरुमा महाधिवेशनको निम्तोमा मान्न विदेशी पाहुनाहरुले पनि उपस्थिति जनाएका छन् ।

महाधिवेशनको निम्तोमा विदेशी पाहुनाले सम्बोधन गरेका छन् ।

बन्दशत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले गरेको विधान संशोधनलाई पनि शनिबार महाधिवेशनको बन्दशत्रले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

बन्दशत्रको कार्यक्रम सकिएपछि शनिबारदेखि नै निर्वाचनको कार्यक्रम सुरु हुनेछ ।