काठमाडौं । काठमाडौं उपत्यकामा १५० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा २९ र भक्तपुरमा २ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १७०३ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६६८, भक्तपुरमा ४७६ र ललितपुरमा ५५९ सक्रिय संक्रमित छन्।