जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसामा किनबेच हुनेछ ।

उता, अस्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ २८ पैसा छ भनेन क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३ पैसा र बिक्रीमा ३५ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा तोकिएको छ ।

newskarkahna-news520330.

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका