Sun Jan 16 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा १६२६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५९८, ललितपुरमा ५५३ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन्।