जोडिनुहोस
  • होमपेज
  • डि.एण्ड पि. कार वासिङ प्रा.लि.को गाडी धुने प्रविधि, ५ मिनेटमै गाडी चिटिक्क

डि.एण्ड पि. कार वासिङ प्रा.लि.को गाडी धुने प्रविधि, ५ मिनेटमै गाडी चिटिक्क

काठमाडौं । डि. एण्ड पि. कार वासिङ प्रा.लि.ले जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधिको मेसिनबाट गाडी धुन सुरु गरेको छ ।

डि. एण्ड पि. कार वासिङ प्रा.लि.का सञ्चालक छिरिङ लामाका अनुसार यो प्रविधिले करिव ५ मिनेटमा नै एउटा गाडी धुन सकिन्छ भने मेसिनबाट नै त्यसलाई सुकाउने काम समेत गरिन्छ ।

डि. एण्ड पि. कार वासिङले यो सेवा काठमाडौंको बौद्धस्थित बुद्धनगर चोकमा सुरु गरेको हो । प्रा.लि.का सञ्चालक लामा अनुसार यो प्रविधिबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुन सकिन्छ भने गाडी पनि चिटिक्क बन्छ । वासिङले उपभोक्तामाभ विभिन्न स्किमहरु समेत सार्वजनिक गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका