जोडिनुहोस
  • होमपेज
  • बढ्यो सुनको मुल्य, तोलाको कतिमा हुँदै कारोबार ?

बढ्यो सुनको मुल्य, तोलाको कतिमा हुँदै कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ८०० सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो ९बिहीबार० तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले नै बढेर तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तैगरी , आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका